बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखामा सुत्केरी एक महिलाको हेलिकोप्टरबाट उद्धार

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 185
    SHARES
  • गोरखामा सुत्केरी एक महिलाको हेलिकोप्टरबाट उद्धार

    सुत्केरी व्यथाले च्यापेकी गोरखाकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी २२ वर्षीया अनिता गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल काठमाडौं लगिएको हो ।

    images

    केरौंजास्थित स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि आफन्तको अनुरोधमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको हो ।

    राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत पछि खर्च व्यवस्थापन गर्ने गरी उनको उद्धार गरिएको हो ।

    images