बुधबार, कार्तिक १९ गते २०८३
images
images

मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यू

एक्सप्रेस पाना
फाल्गुण ५, २०७९ शुक्रबार
  • 182
    SHARES
  • मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यू

    मकवानपुर । मकवानपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ ।

    images

    मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर–६ रामडाँडामा चितवनबाट हेटौँडा आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे हाे । 

    ट्रककाे ठक्करबाट कास्कीकाे निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षीया निर्मला परियारकाे ज्यान गएकाे हाे । मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले ठक्कर दिने ट्रक तथा चालक इलाका प्रहरी कार्यालय मनहरिको नियन्त्रणमा रहेको जानकारी दिनु भएकाे छ । 

    images