बुधबार, कार्तिक १९ गते २०८३
images
images

मंगलबार सेयर बजार बन्द

एक्सप्रेस पाना
फाल्गुण ९, २०७९ मंगलबार
  • 162
    SHARES
  • मंगलबार सेयर बजार बन्द

    ९ फागुन, काठमाडौँ । सेयर बजार मंगलबार बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।

    images

    सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।