शुक्रबार, भाद्र २६ गते २०८३
images

यस्तो छ बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ 

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 301
    SHARES
  • यस्तो छ बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ 

    भदौ २४ काठमाडौं । एएफसी एसिया महिला कप छनौटको तयारीस्वरुप नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । जसमा पहिलो खेल आज हुदौ छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ बजे हुनेछ । 

    images

    मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक गरेको हो ।

    241688867_2627395954073958_4627011632197294378_n.jpg

    images