बुधबार, कार्तिक १९ गते २०८३
images
images

मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन् : बालेन्द्र शाह

एक्सप्रेस पाना
फाल्गुण १३, २०७९ शनिबार
  • 223
    SHARES
  • मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन् : बालेन्द्र शाह

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर पदबाट आफूलाई राजीनामा दिन लाउन खोजिरहेको बताएका छन्। 

    images

    सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मेयर शाहले मेयरबाट आज राजीनामा दिन लाउन खोजि भइरहेको उल्लेख गरेका छन्।

    ‘मेयर पोजिशनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्,’ उनले लेखेका छन्, ‘यो देश कहिल्यै पनि बन्दैन।’

    images