बुधबार, कार्तिक १९ गते २०८३
images
images

कीरु इंजिनियरिङ कन्सलटेंटको पाँचौं वार्षीक उत्सव सम्पन्न

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 144
    SHARES
  • कीरु इंजिनियरिङ कन्सलटेंटको पाँचौं वार्षीक उत्सव सम्पन्न

    बिज्ञान कार्की/ काठमाण्डौ , कीरु इंजिनियरिङ कन्सलटेंटले आफ्नो पाचौ वार्षीक उत्सव काठमाण्डौको आफ्नो केन्द्रीय कार्यालय शान्तीनगरमा मनाउदै समपन्न गरेको छ।

    images

    किरु इंजिनियरिङ कंस्लटेंट प्रबन्ध निर्देशक हरीश कुमार सिंहले भने "कीरुले यस पाच बर्षमा  इंजिनियरिङ  क्षेत्रमा पाएको सफलतालाइ र नेपालको इंजिनियरिङ क्षेत्रमा कीरु परिवारले योगदान दिन पाउदा म र कीरु परिवार हर्षित छौ आऊने दिनमा यस सेवालाइ थप प्रभाबकारि तरिकाले किरु परिवार लाग्नेमा बिस्वस्त छौ"।

    कीरु इंजिनियरिङ कन्सलटेंट एक  इंजिनियरिङ क्षेत्रमा टेवा पुराउदै आएको संस्था हो।

    images