बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा

एक्सप्रेस पाना
फाल्गुण १६, २०७९ मंगलबार
  • 175
    SHARES
  • आज पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा


     आज (मंगलबार) आंशिकदेखि सामान्य बदली भइ देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेकाले उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

    आज राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहानमा डी तथा हिमाली भू-भागका एक-दुई स्थाहल्का हिमपातको सम्भावना छ।

    images