बुधबार, कार्तिक १९ गते २०८३
images
images

नक्कली सुनका गहना सशस्त्र प्रहरीद्धारा बरामद

एक्सप्रेस पाना
फाल्गुण १७, २०७९ बुधबार
  • 161
    SHARES
  • नक्कली सुनका गहना सशस्त्र प्रहरीद्धारा बरामद

    कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट फागुन १६ गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको छ ।
           

    images

    भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो । बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ ।