बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज बिहीवारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

एक्सप्रेस पाना
फाल्गुण १८, २०७९ बिहीबार
  • 204
    SHARES
  • आज बिहीवारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज फागुन १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७१ पैसा र बिक्री दर १३२ रुपैयाँ ३१ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २८ पैसा र बिक्री दर १४० रुपैयाँ ९२ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ३७ पैसा र बिक्री दर १५९ रुपैयाँ ०९ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?