बुधबार, कार्तिक १९ गते २०८३
images
images

सर्लाहीमा कारको ठक्करबाट बालिकाको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 168
    SHARES
  • सर्लाहीमा कारको ठक्करबाट बालिकाको मृत्यु

    सर्लाही । सर्लाहीको बलरा नगरपालिका-२ मा  कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकी प्रहरीले जनाएको छ । 

    भारतिय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको हो ।

    images

    ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ ।