बुधबार, कार्तिक १९ गते २०८३
images
images

काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 174
    SHARES
  • काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

    दैलेखको रानीवान केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

    यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएका थिए।

    images