बुधबार, कार्तिक १९ गते २०८३
images
images

आइतबार सार्वजनिक बिदा

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 181
    SHARES
  • आइतबार सार्वजनिक बिदा

    काठमाडौं । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ।

    images

    राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए।

    उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो।

    images