बुधबार, कार्तिक १९ गते २०८३
images
images

बेवारिसे अवस्थामा राखेको चामल तथा युरिया मल बरामद

एक्सप्रेस पाना
चैत्र १४, २०७९ मंगलबार
  • 184
    SHARES
  • बेवारिसे अवस्थामा राखेको चामल तथा युरिया मल बरामद

    कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ नुनुवाबाट चैत्र १४ गते करीव २ लाख ६७ हजा रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरिएको छ ।

    images

    भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा राखेको उक्त चामल तथा मल सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुर र सुठौली भन्सार कार्यालयका
    कर्मचारीले बरामद गरेको हो । बरामद चालम तथा मल सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।