बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज सार्वजनिक बिदा

एक्सप्रेस पाना
चैत्र १५, २०७९ बुधबार
  • 218
    SHARES
  • आज सार्वजनिक बिदा

    गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा आज बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ ।