बुधबार, कार्तिक १९ गते २०८३
images
images

पाल्पा तेजरानी महलमा ओली दम्पत्तिको सेल्फी पोज

एक्सप्रेस पाना
चैत्र १५, २०७९ बुधबार
  • 189
    SHARES
  • पाल्पा तेजरानी महलमा ओली दम्पत्तिको सेल्फी पोज

    काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मिसन ग्रासरुट कार्यक्रम लिएर जिल्ला दौडमा छन् ।

    images

    आज भने उनी पाल्पा पुगेका छन् । सो क्रममा अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यसँग पाल्पाको तेजरानी महलमा सेल्फी खिचाएका छन् ।

    तस्विर स्रोत : बालकोट

    images