बुधबार, कार्तिक १९ गते २०८३
images
images

सशस्त्र प्रहरीको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी बरिष्ठ उपरीक्षक खड्कालाई

एक्सप्रेस पाना
चैत्र १६, २०७९ बिहीबार
  • 213
    SHARES
  • सशस्त्र प्रहरीको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी बरिष्ठ उपरीक्षक खड्कालाई

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई दिईएको छ ।

    images

    यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात बरिष्ठ उपरीक्षक खड्कालाई उक्त जिम्मेवारी दिईएको हो ।