काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु मार्फत अब हवाई यात्रुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउनेभएका छन् ।
यस सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौं साझेदार मित्रहरुसँग यात्रुहरुले सुपथ मुल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने छन् ।
यसको साथै साझेदार मित्रहरले आफ्नो आइएमई एन्जेन्ट पोर्टस मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य। उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने ब्वस्था मिलाएको छ ।
यस सेवा मार्फ त समग्र पयफटन उद्योगको लवकास तथा प्रवफद्धनमा टेवा पुग्नेलबश्वास आइएमई ग्रुपको छ ।
.jpg)


