बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति पौडेल अस्पताल भर्ना

एक्सप्रेस पाना
चैत्र १९, २०७९ आइतबार
  • 206
    SHARES
  • राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

    images

    उनी शनिबार साँझ काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

    राष्ट्रपति पौडेल पेटमा समस्या भई उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालले हाल उनी चिकित्सकको निगरानीमा रहेको जानकारी दिएको छ ।

    images