बुधबार, कार्तिक १९ गते २०८३
images
images

हर्क साम्पाङ र बालेनबीच भेटवार्ता

एक्सप्रेस पाना
चैत्र २१, २०७९ मंगलबार
  • 204
    SHARES
  • हर्क साम्पाङ र बालेनबीच भेटवार्ता

    काठमाडौँ । काठमाडौँ आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ ।

    images

    स्वतन्त्र उठेर जितेका दुवै मेयरको सामाजिक सञ्जालमा पटक पटक भएका टिका टिप्पणीपछि पहिलो पटक प्रत्यक्ष भेट भएको हो ।

    अघिल्लो पटक आउदा काठमाडौँको फोहोरका वारेमा साम्पाङले गरेको टिप्पणीपछि दुवै मेयर र उनका समर्थकहरुबीच सामाजिक सञ्जालमा निकै भनाभन भएको थियो ।

    images