बुधबार, कार्तिक १९ गते २०८३
images
images

एसियनको बार्षिक उत्सवको अवसारमा बौद्धिक अपागंता स्रोत कक्षाका विद्यार्थीहरुलाई सहयोग

एक्सप्रेस पाना
चैत्र २१, २०७९ मंगलबार
  • 201
    SHARES
  • एसियनको बार्षिक उत्सवको अवसारमा बौद्धिक अपागंता स्रोत कक्षाका विद्यार्थीहरुलाई सहयोग

    एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मेलम्ची शाखाले १५ औं बार्षिक उत्सवको अवसारमा ईन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची बौद्धिक अपागंता स्रोत कक्षामा अध्यनरत विद्यार्थीहरुलाई सहयोग सामग्री प्रदान गरेको छ । 

    images

    केन्द्रको परिपत्र बमोजिम सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुका लागि शाखाको तर्फबाट राईसकुकर, आइरन तथा पुर्व शाखा प्रबन्धक दिपक लामिछानेको तर्फबाट ईलेक्ट्रीक जग प्रदान गरिएको एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मेलम्ची शाखाका अप्रेशन ईन्चार्ज निर्मला दाहालले जानकारी दिनुभयो । कार्यक्रममा रिलेसनसिप म्यानेजर श्रीलाल तामाङ, विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ, अभिकर्ता हसिना वाइबा,ङिमा छिरिङ तामाङ ,सुर्यमान दोङ लगायत उपस्थित हुनुहुन्थ्यो ।