बुधबार, कार्तिक १९ गते २०८३
images
images

बानेश्वरमा प्रेम लामाले गरे आत्मदाह प्रयास

एक्सप्रेस पाना
चैत्र २४, २०७९ शुक्रबार
  • 185
    SHARES
  • बानेश्वरमा प्रेम लामाले गरे आत्मदाह प्रयास

    काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । पुरानो टर्ली बसको कार्यालय अगाडि ५० वर्षीय प्रेम लामाले शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीले उनको सुरक्षित उद्धा गरेको थियो । प्रहरीले लामालाई अहिले नियन्त्रणमा लिएको छ । लामालाई सचेत गराई परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।