बुधबार, कार्तिक १९ गते २०८३
images
images

सिंहदरबारको फोहोर नउठाउने भन्दै मेयर बालेनले भने, 'नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ'

एक्सप्रेस पाना
चैत्र २५, २०७९ शनिबार
  • 331
    SHARES
  • सिंहदरबारको फोहोर नउठाउने भन्दै मेयर बालेनले भने, 'नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ'

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिंहदरबारको फोहोर नउठाउने बताएका छन् । फोहोर व्यवस्थापनमा महानगरलाई असहयोग गरेको आशयमा मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने बताएका हुन् । 

    images

    'आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ', उनले फेसबुकमा लेखेका छन् । 

    काठमाडौंको फोहोर व्यवस्थापनदेखि सुकुमबासी व्यवस्थापनसम्म संघीय सरकारले सहयोग नगरेको गुनासो मेयर बालेनले गर्दै आएका छन् । 

    images