बुधबार, कार्तिक १९ गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
चैत्र ३०, २०७९ बिहीबार
  • 153
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज चैत ३० गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०३ पैसा र बिक्री दर १३१ रुपैयाँ ६३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७० पैसा र बिक्री दर १६३ रुपैयाँ ४४ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?