शुक्रबार, भाद्र २६ गते २०८३
images

यस्तो छ बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 546
    SHARES
  • यस्तो छ बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११

    भदौ २७ काठमाडौं । बंगलादेशसँगको दोस्रो मैत्रिपूर्ण खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । एएफसी एसिया महिला कप छनौटको तयारीस्वरुप नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । जसमा पहिलो खेलमा नेपालले बंगलादेशमाथि २१ गोलको जित निकालेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ बजे हुनेछ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक गरेको हो । 

    images

    241324550_2630087970471423_8663096665290483033_n.jpg