बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

एक्सप्रेस पाना
बैशाख ४, २०८० सोमबार
  • 142
    SHARES
  • बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

    बाजुरा । बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भूकम्प गएको छ ।

    images

    बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । गत माघ १० गतेपछि बाजुरामा पटक पटक भूकम्प आउने गरेको छ ।