बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज रातिबाट उपनिर्वाचनको मौन अबधि सुरु

एक्सप्रेस पाना
बैशाख ७, २०८० बिहीबार
  • 189
    SHARES
  • आज रातिबाट उपनिर्वाचनको मौन अबधि सुरु

    काठमाडौं । आज रातिवाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ । 

    images

    बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो । 

    निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न  आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ । 

    images

    आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।