बुधबार, कार्तिक १९ गते २०८३
images
images

यस्तो छ आज वैशाख १० गतेको विनिमय दर

एक्सप्रेस पाना
बैशाख १०, २०८० आइतबार
  • 169
    SHARES
  • यस्तो छ आज वैशाख १० गतेको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

    images

    नेपाल राष्ट्र बैंकले आज वैशाख १० गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ ०५ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ।    

    images

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २४ पैसा र बिक्री दर १६२ रूपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।