बुधबार, कार्तिक १९ गते २०८३
images
images

भोलि सार्वजनिक बिदा

एक्सप्रेस पाना
बैशाख १७, २०८० आइतबार
  • 183
    SHARES
  • भोलि सार्वजनिक बिदा

    काठमाडौं । सरकारले भोलि सोमबार (बैशाख १८) गते सार्वजनिक बिदा दिने दिएको छ ।

    images

    मजदूर दिवसको अवसरमा देशभरी सावैजनिक बिदा हुने भएको हो । सार्वजनिक बिदा भएसँगै भोलि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सेयर बजार बन्द हुनेछन् ।