शुक्रबार, भाद्र २६ गते २०८३
images

अमेरिकाविरुद्ध नेपाल पहिला फिल्डिङ गर्ने

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 523
    SHARES
  • अमेरिकाविरुद्ध नेपाल पहिला फिल्डिङ गर्ने

    भदौ २८ काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी मैदान अल अमरेतमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला ब्याटिङ रोजे पछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो 

    images

    नेपालले पपुवा न्युगिनीविरुद्ध पछिल्लो खेलबाट टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । त्यस्तै आपजको खेलमा नेपाल सहज जितको खोजिमा रहेको छ ।

    नेपालको सुरुवाती ११

    images

    ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारी