बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौं महानगरले माग्यो ५६ जना करारमा प्रहरी

एक्सप्रेस पाना
बैशाख २०, २०८० बुधबार
  • 207
    SHARES
  • काठमाडौं महानगरले माग्यो ५६ जना करारमा प्रहरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ । 

    images

    गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो । 

    जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो । 

    images

    महानगरपालिकाका अनुसार १५ दिन भित्र निवेदन दिनुपर्नेछ ।