शुक्रबार, भाद्र २६ गते २०८३
images

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफता

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 492
    SHARES
  • सन्दीपले दिलाए नेपाललाई दोस्रो सफता

    भदौ २८ काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ । ओमान क्रिकेट एकेडेमी मैदान अल अमरेतमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला ब्याटिङ रोजे पछि नेपालले पहिला फिल्डिङ गरेको हो । 

    images

    जसमा नेपाललाई दोस्रो सफता मिलेको छ । सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले अमेरिकाका सुशान्त मोदानीलाई १६ रनमा आउट गरे । त्यसअघि नेपालका लागि बिक्रम सोबले पहिलो सफलता दिलाएका हुन् । उनले अमेरिकाका ओपनर  स्टेभेन टेलरलाई १४ रनमा क्याच आउट गरे ।

    अमेरिकाले १० ओभर २ विकेट गुमाएर ४७ रन जोडेको छ ।

    images