बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज वैशाख २६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

एक्सप्रेस पाना
बैशाख २६, २०८० मंगलबार
  • 217
    SHARES
  • आज वैशाख २६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज वैशाख २६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३७ पैसा र बिक्री दर १६६रुपैयाँ १३ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?