बिहीबार , कार्तिक २० गते २०८३
images
images

सयभन्दा बढी पदमा नागरिक उडडयन प्राधिकरणमा खुल्यो जागिर

एक्सप्रेस पाना
बैशाख २९, २०८० शुक्रबार
  • 161
    SHARES
  • सयभन्दा बढी पदमा नागरिक उडडयन प्राधिकरणमा खुल्यो जागिर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । 

    images

    प्राधिकरणमा आर्थिक बर्ष २०७९८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पद पुर्ति गर्न लोकसेवा आयोगवाट सहमअति प्राप्त भए अनुसार सो जागिर खुलाईएको हो । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहयाकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो  ।

    आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।

    images

    caan.jpg