बुधबार, कार्तिक १९ गते २०८३
images
images

सलल नारायणी...

एक्सप्रेस पाना
बैशाख ३०, २०८० शनिबार
  • 213
    SHARES
  • सलल नारायणी...

    भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकैबाट देखिएको नारायणी नदी । लगातार खडेरीले गर्दा  आजकाल नदीमा पानीको बहाव ह्वात्तै घटेको छ । वर्षा याममा नारायणी नदी उर्लेर चितवन र नवलपरासीका कतिपय बस्तीमा समेत पस्ने गर्दछ । तस्बिर: सनद अधिकारी÷ रासस

    images