सोमबार, कार्तिक १७ गते २०८३
images
images

पर्यटन सम्पदा घुम्ती बस सेवा

एक्सप्रेस पाना
जेठ ९, २०८० मंगलबार
  • 235
    SHARES
  • पर्यटन सम्पदा घुम्ती बस सेवा

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मङ्गलबार  पर्यटन सम्पदा घुम्ती बस सेवाको उद्घाटन गर्नुहुँदै । एक हप्तासम्म काठमाडौ उपत्यकाको महत्त्वपूर्ण सास्कृतिक सम्पदामा निशुल्क सेवा दिने मन्त्री किरातीले जानकारी दिनुभयो । तस्बिर : पासाङ घिसिङ / रासस

    images