बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेप्लिज क्यानाडियन क्रिकेट क्लबका अध्यक्ष श्रेष्ठद्वारा एनआरएन क्यानाडाको उपाध्यक्षमा उम्मेदवारी

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 841
    SHARES
  • नेप्लिज क्यानाडियन क्रिकेट क्लबका अध्यक्ष श्रेष्ठद्वारा एनआरएन क्यानाडाको उपाध्यक्षमा उम्मेदवारी

    गैर-आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको आसन्न चुनाव २०२३-२०२५ का लागी उपाध्यक्ष ओनटारीयो र क्यूउविसीको उम्मेदवारी दिएका छन् ।

    images

    नेपलिज क्यानडियन क्रिकेट क्लवका अध्यक्ष समेत रहेका किरोज श्रेष्ठ क्यनाडामा रहेर लामो समय देखी क्यानाडामा आफ्नो भूमिका नीरबाहा गरिरहेका ब्यक्तित्व हून् ।

    No description available.

    images

    उनले आफ्नो उम्मेदवारीमा क्यानडामा रहनु भयका सम्पूर्ण नेपालीहरुले साथ दिनुहुने श्रेष्ठले आशा राखेका छन\ ।