शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाललाई पहिलो झड्का, कुशल शून्य रनमा आउट

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 338
    SHARES
  • नेपाललाई पहिलो झड्का, कुशल शून्य रनमा आउट

    भदौ २९ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

    images

    ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिमविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । यस्तै सुरुवातमा ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

    नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई शून्य रनमा गुमाएको हो । कुशल बिलाल खानको बलमा आउट भए ।

    images