बिहीबार , कार्तिक २० गते २०८३
images
images

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)

एक्सप्रेस पाना
जेठ १५, २०८० सोमबार
  • 160
    SHARES
  • टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)

    काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडिखेल)मा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ ।

    images

    पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ ।

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    images

    (फोटोफिचर)

    No description available.

    No description available.

    PRO_KTM_GANATANTRADIWAS_6F8A2081(2).jpg

    PRO_KTM_GANATANTRADIWAS_TUNDIKHEL-6F8A2116.jpg