बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेलम्ची खोलाको निर्माणाधीन पुल

एक्सप्रेस पाना
जेठ १६, २०८० मंगलबार
  • 264
    SHARES
  • मेलम्ची खोलाको निर्माणाधीन पुल

    मेलम्ची खोलामा विसं २०७८ सालमा आएको बाढीले मेलम्चीबाट नवलपुर हुँदै सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारा जोड्ने पक्की पुल बगाएको दुई वर्षपछि बनाउने सुर गरिँदै । यो पुल नबन्दा जिल्लाका मेलम्ची नगरपालिका, इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्थानीयवासीले वर्षामा आवतजावतका लागि कठिनाइ भोग्ने गरेका छन् । तस्बिर : पूर्णप्रसाद मिश्र / रासस

    images