बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु

एक्सप्रेस पाना
जेठ १७, २०८० बुधबार
  • 248
    SHARES
  • सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई  जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    बा ४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए ।