शुक्रबार, भाद्र २६ गते २०८३
images

च्याम्पियन्स लिग - रोनाल्डोको गोलमा पहिलो हाफ युनाइटेडलाई अग्रता

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 779
    SHARES
  • च्याम्पियन्स लिग - रोनाल्डोको गोलमा पहिलो हाफ युनाइटेडलाई अग्रता

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा समूह एफको पहिलो खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लबले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको छ ।

    images

    स्विट्जरल्यान्डस्थित योङ्ग ब्वाइजको घरेलु मैदान बेर्नमा भएको खेलमा पाहुना टोली युनाइटेडका लागि सुपरस्टार क्रिस्टियानो रोनाल्डोले खेलको १३औं मिनेटमा गोल गरी १-० गोलको अग्रता दिलाए । ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका हुन् ।

    त्यस्तै खेलको ३५औं मिनेटमा पाहुना टोली युनाइटेड १० खेलाडीमा सिमित बनेको छ । उसका वान-बिसाकाले रातो व्यहोर्नुपर्ने परेको छ ।

    images