बिहीबार , कार्तिक २० गते २०८३
images
images

महाकाली किनारमा शव फेला

एक्सप्रेस पाना
जेठ २७, २०८० शनिबार
  • 207
    SHARES
  • महाकाली किनारमा शव फेला

    बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ । 

    images

    शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको  हो । स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । 

    प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ । 

    images