बिहीबार , कार्तिक २० गते २०८३
images
images

मानव एम्बुलेन्स

एक्सप्रेस पाना
जेठ २७, २०८० शनिबार
  • 226
    SHARES
  • मानव एम्बुलेन्स

    रूकुम पूर्व सिस्ने गाउँपालिका–१ स्थित सिस्ने गाउँमा घरको बार्दलीबाट खस्नु भएकी स्थानीय महिलालाई गाउँमा उपचार सम्भव नभएपछि स्ट्रेचरमा राखेर सदरमुकाम रुकुमकोट लैजाँदै । सडक यातायात नपुगेको सिस्ने गाउँदेखि सदरमुकाम पुग्न एक दिनको पैदल यात्रापछि मात्रै पुग्न सकिन्छ । तस्बिर: कुलदीप न्यौपाने/रासस

    images