बिहीबार , कार्तिक २० गते २०८३
images
images

संरक्षण पर्खाइमा ढुङ्गेधारा...

एक्सप्रेस पाना
जेठ २७, २०८० शनिबार
  • 176
    SHARES
  • संरक्षण पर्खाइमा ढुङ्गेधारा...

    सूर्यविनायक नपा– ९, अरनिको सडकखण्ड, बाचामारी (भाटेढिकुर) मा संरक्षणको पर्खाइमा रहेको ढुङ्गेधारा । विस २०७१ सम्म खानेपानीको स्रोतको रूपमा स्थानीयले प्रयोग गर्दै आएको ढुङ्गेधारा ७२ सालको भुकम्पपछि पानी आउन बन्दसँगै संरक्षण पनि हुन नसकेको स्थानीयहरू बताउँछ । अब झन अरनिको हाइवेको विस्तारसँगै सङ्कटमा पर्ने देखिन्छ । तस्बिर: रत्न श्रेष्ठ/रासस

    images

    RatnaShrestha_KTM_RSS_27_(1).jpg