बिहीबार , कार्तिक २० गते २०८३
images
images

लेकमा बाख्रा चराउँदै

एक्सप्रेस पाना
जेठ २९, २०८० सोमबार
  • 219
    SHARES
  • लेकमा बाख्रा चराउँदै

    रुकुम(पूर्व) सिस्ने गाउँपालिका-१ सिस्ने गाउँका स्थानीय वृद्धा बेनुकेगोठस्थित लेकमा बाख्रा चराउँदै। यो याममा लेकमा प्रशस्त घाँस पलाउने भएकाले पशु चौपायालाई अस्थायी गोठ बनाएर लेकमै राख्ने गरिन्छ । तस्बिर: कुलदीप न्यौपाने/रासस

    images