बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौंका दुई अस्पताल सिल

एक्सप्रेस पाना
जेठ २९, २०८० सोमबार
  • 197
    SHARES
  • काठमाडौंका दुई अस्पताल सिल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ । 

    images

    सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

    अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।

    images