अवैध रुपमा राखिएको हुलिचलाई अनुसन्धानपछि अदालतको अनुमति लिएर सोमबार प्राकृतिक बासस्थानमा छोड्दै डिभिजन वन कार्यालय गोरखाका कर्मचारी । हुचिललाई सहिद लखन गाउँपालिका–६, स्थित तामली भीरमा लगेर छोडिएको हो । तस्विर: दीपक श्रेष्ठ/रासस