बिहीबार , कार्तिक २० गते २०८३
images
images

बाँसको डोको

एक्सप्रेस पाना
जेठ ३०, २०८० मंगलबार
  • 189
    SHARES
  • बाँसको डोको

    दक्षिण पर्वतको पैयूँ गाउँपालिका-५ का  ६४ वर्षिय कुलबिर गुरुङले चोयावाट बुनेको डोको । बाँसका सामाग्री बनाउने प्रचलन हराउँदै गएका बेला गुरुङले बनाएको डोको स्थानीय वडा कार्यालयमा प्रदर्शनीमा राखिएको छ । तस्बिर : लक्ष्मीप्रसाद सपाकोटा / रासस

    images