बिहीबार , कार्तिक २० गते २०८३
images
images

‘आइएमई पे’ मा आयो एयरलाइनस टिकटमा क्यासब्याकको बहार

एक्सप्रेस पाना
आषाढ ३, २०८० आइतबार
  • 277
    SHARES
  • ‘आइएमई पे’ मा आयो एयरलाइनस टिकटमा क्यासब्याकको बहार

    ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखी आइएमई पे ले

    images

    एयरलाइन न्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ । एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् । सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्नु हुने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।