पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ मा पर्ने हेंवा खोलामा शनिबार राती आएको बाढीले तटीय क्षेत्रमा गरेको क्षति । बाढीले मेची राजमार्गको पुलसहित घर, खेत, माछा पोखरीलगायतका संरचना बगाएको छ । तस्बिरस् रवीन्द्र काफ्लेररासस